काठमाडौं, युरोपेली संघ (ईयू) का नेताहरूले एआई प्रविधिको विकास र लगानी विस्तार गर्दै युरोपको प्रतिस्पर्धात्मक क्षमता बढाउने प्रतिबद्धता जनाएका छन्। डब्लिनमा सम्पन्न बैठकले युक्रेन शान्ति वार्तामा युरोपको प्रतिनिधित्व गर्न संयुक्त टोली गठन गर्ने सहमति गरेको छ। ईयूले सात विशाल एआई केन्द्र स्थापना गर्न ३० अर्ब युरो परिचालन गर्ने योजना पनि अघि सारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special