काठमाडौं, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डलले शनिबार पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ। महामन्त्री विपिन आचार्यको नेतृत्वमा रहेको टोलीले बुढानीलकण्ठस्थित निवासमा लामिछानेसँग छलफल गरेको हो। प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गर्ने रास्वपाले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special