टोकियो, जापान फुटबल सङ्घका मानार्थ अध्यक्ष कोजो ताशिमाले बिहीबार फिफाको अध्यक्ष पदको निर्वाचनमा जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् । फिफाको अध्यक्षका लागि निर्वाचन आगामी मार्चमा हुनेछ । यो घोषणासँगै इन्फान्टिनोलाई चुनौती दिने ताशिमा दोस्रो व्यक्ति भएका छन् । यसअघि उक्त पदका लागि पूर्व टोटनहम डिफेन्डर रामोन भेगाले उम्मेदवारी घोषणा गरिसकेका थिए । फिफा काउन्सिलमासमेत रहिसकेका ६८ वर्षीय ताशिमा जापानी फुटबल सङ्घका लोकप्रिय सदस्य हुन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
जापानले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने
Previous Article८० वर्षीया मधुरासहित कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
Next Article चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ



NPL Special
NPL Special