काठमाडौं, एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन् ।
थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तरराष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ) ले आज त्यसतर्फ जानलागेका खेलाडीलाई विदाई गरेको छ ।
यही कात्तिक २७ देखि ३० गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामना दिर्दै बिदाइ गरेका हुन् ।
उनले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित पनि गरे । नेपालको तर्फबाट दुई खेलाडीले भाग लिदैछन् । अनिश थापा र असिमबाबु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकाठमाडौँ उपत्यकामा छठ पर्वको तयारी सुरु
Next Article एनपिएल: लामिछानेको ह्याट्रिकसहित छ विकेट


NPL Special
NPL Special
NPL Special
NPL Special