काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका कामकारबाही र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न अन्य प्रतिपक्षी दलहरूलाई बैठकमा बोलाएको छ। संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्दैछ। पत्रकार पक्राउ, सञ्चारमाध्यममा प्रहरी परिचालन, सरकारको जवाफदेहिता र विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्ने विषयमा छलफल हुने जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleधरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ
Next Article पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड



NPL Special
NPL Special