काठमाडौं, त्रिभुवन विश्वविद्यालयले काठमाडौँ उपत्यकाभित्र विभिन्न निकाय, संस्था र व्यक्तिले लामो समयदेखि ओगटेको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार छ महिनाको अवधिमा सम्झौताविपरीत प्रयोग भएका र अतिक्रमित जग्गा फिर्ता ल्याइएको हो। विश्वविद्यालयले ती जग्गामा प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय र शैक्षिक पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special