काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका बलर हाबी हुँदा सुदूरपश्चिम रोयल्सले १२१ रनको सामान्य लक्ष्य दिएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनायो। ब्रान्डोन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए। जनकपुरका कप्तान हरमित सिंहले १० रन दिएर चार विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ब्याटिङ गर्दै सूदूरपश्चिम रोयल्स
काठमाडौँ, २४ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सूदरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्स । तस्बिरः किरणराज विष्ट÷रासस

NPL Special
NPL Special
NPL Special
NPL Special