काठमाडौं, एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल लगातार तेस्रो हार बेहोर्दै समूह चरणबाटै बाहिरिएको छ। मंगलबार पाकिस्तानसँग १०१ रनले पराजित भएपछि नेपालको यात्रा टुङ्गिएको हो। पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४३.४ ओभरमा १७४ रनमा समेटियो। नेपालका रोहित चन्दले सर्वाधिक ३७ रन बनाए। यसअघि नेपाल भारत र यूएईसँग पनि पराजित भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special