काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलनलाई प्राविधिक तथा वातावरणीय प्रतिक्रियामा मात्र सीमित गर्न नहुने बताएका छन्। कोप–३१ अन्तर्गत टर्कीको अन्ताल्यामा आयोजित अल्पविकसित मुलुकहरूको संवादमा उनले जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक नै यसको प्रभावबाट बढी प्रभावित भइरहेको उल्लेख गरे। उनले जोखिममा रहेका मुलुकका राष्ट्रिय अनुकूलन योजनालाई अन्तर्राष्ट्रिय जलवायु वित्त र सहयोगले साथ दिनुपर्नेमा जोड दिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special