काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) देउसी-भैलोमा नाचेको दृश्य सामाजिक सञ्जालमा चर्चामा आएको छ। तिहारको अवसरमा हिजो आफ्ना मुख्य सल्लाहकार कुमार बेनको घरमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएका शाह सचिवालयका सदस्यहरूसँगै नाचगानमा रमाएका थिए।
सांगीतिक पृष्ठभूमिसमेत रहेका प्रधानमन्त्री शाहले देउसीको धुनमा छमछमी नाचेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचेको छ। उक्त भिडियोमा प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
देउसीमा प्रधानमन्त्री बालेनको नृत्यले तान्यो सामाजिक सञ्जालको ध्यान
Previous Articleतिहारको सुरक्षामा चितवन प्रहरीका तालिमप्राप्त कुकुर परिचालन
Next Article मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण


NPL Special
NPL Special
NPL Special
NPL Special