काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनाल र युनिसेफका एसिया तथा प्रशान्त क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र युनिसेफबीचको सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको छ। विशेषगरी भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा युनिसेफको सहयोग प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special