काठमाडौं, दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले विश्वविद्यालय प्रवेश परीक्षामा चिटिङ रोक्न अपनाइएका आकस्मिक उपायबाट उत्पन्न अव्यवस्थाको जिम्मेवारी लिँदै राजीनामा दिएका छन्।
राष्ट्रिय कर लेखा परीक्षकको परीक्षामा उत्कृष्ट अंक ल्याएका एक परीक्षार्थीले सानो क्यामेराबाट प्रश्नपत्र खिचेर एआईमा पठाउने र स्मार्टफोनमा उत्तर हेरेर लेख्ने गरेको स्वीकार गरेका थिए। त्यसपछि करिब पाँच लाख विद्यार्थी सहभागी प्रवेश परीक्षा ‘सुनुङ’ मा चिटिङ रोक्न सरकारले कडाइ गरेको थियो। परीक्षाका क्रममा १११ जना अनधिकृत उपकरणसहित भेटिएका थिए। राष्ट्रपति ली जे म्युङले राजीनामा स्वीकृत गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
परीक्षार्थीले एआई प्रयोग गरी चिट चोरेको खुलेपछि दक्षिण कोरियाका शिक्षामन्त्रीको राजीनामा
Previous Articleउपत्यकामा ५६६ सवारीचालक कारबाहीमा
Next Article सुनचाँदीको मूल्य बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special