काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा, षड्यन्त्र र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सहकार्यको भावना विकास गर्न आग्रह गरेका छन्। भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कुरा मात्र गर्ने नभई काम गर्ने बन्नुपर्नेमा जोड दिए। सांस्कृतिक मनोवृत्ति कमजोर हुँदा राजनीति र समाजमा नकारात्मक प्रवृत्ति बढेको उनको टिप्पणी थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भक्तपुर, २३ कात्तिकः
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम
नेकपा एमालेका सचिव महेश बस्नेत आज नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ र छठ पर्वको अवसरमा शङ्खधर चोकमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः रमश गिरी/रासस

NPL Special
NPL Special
NPL Special
NPL Special