काठमाडौं, यमपञ्चकको अन्तिम दिन म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित नौ जना बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले आयोजना गरेको कार्यक्रममा बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएका थिए। तिहारमा एक्लोपन महसुस हुन नदिन विगत चार वर्षदेखि यस्तो कार्यक्रम आयोजना हुँदै आएको सङ्गठनले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special