काठमाडौं, पोखरामा आयोजित १९औँ भाइटीका महोत्सवमा १५ देशका ५१ विदेशी पर्यटक सहभागी भएका छन्। होटल सङ्घ पोखरा नेपालको आयोजनामा भएको कार्यक्रममा रेन्वो चिल्ड्रेन होमका छात्राहरूले पर्यटकलाई टीका र माला लगाइदिएका थिए। पर्यटकले देउसीभैलो, नाचगान र नेपाली परिकारको स्वादसमेत लिए। नेपाली संस्कृति र परम्पराको अन्तरराष्ट्रिय प्रवर्द्धन तथा पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special