काठमाडौं, नेपालले कोप-३१ जलवायु सम्मेलनमा भोटेकोशी बाढीलाई जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पर्वतीय क्षेत्रमा देखिएका जलवायुजन्य विपद् नेपालमा मात्र सीमित नभई विश्व समुदायको साझा चुनौती भएको बताइन् ।
उनले बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्ता विपद् रोकथामका लागि अन्तरराष्ट्रिय सहकार्य र जलवायु अनुकूलनमा जोड दिइन् । नेपालले सम्मेलनमा हिमाली जोखिम, जलवायु न्याय र अनुकूलनका सवाललाई प्राथमिकताका साथ उठाएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special