काठमाडौं, महिला यु–१९ ‘ए’ क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ। बेङ्गलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०५ रन बनायो। भारतका लागि भाविका अहिरेले सर्वाधिक ४८ रन बनाइन्। नेपालका टीका साहले दुई विकेट लिइन्। यसअघि पहिलो खेलमा नेपाल नौ विकेटले पराजित भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special