काठमाडौं, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाउने अवस्था नरहेपछि आज पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। यादवले अङ्कगणितीय जोडघटाउभन्दा जनताको सेवा र विश्वासलाई प्राथमिकता दिँदै पद त्यागेको बताएका छन्। अब नयाँ सरकार गठनको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लागेको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special