काठमाडौं, सात समस्याग्रस्त सहकारीले १२२ बचतकर्ताको रकम फिर्ता गरेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार तीन सहकारीले २३ जनाको पूर्ण बचत र अन्य चार सहकारीले ९९ जनाको आंशिक बचत फिर्ता गरेका हुन्। ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई वितरण गरिएको हो। पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको समितिले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special