काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार र पार्टीको भूमिका स्पष्ट रहेको उल्लेख गरे। सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको धारणा रहेको बताउँदै उनले सरकार र पार्टीबीच कुनै द्वन्द्व नरहेको तथा समन्वयमा कमी नभएको दाबी गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special