काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेपछि विराटनगरले ब्याटिङको निम्तो पाएको हो। दुवै टोलीले आजको खेलका लागि आफ्नो प्लेइङ ११ सार्वजनिक गरेका छन्। काठमाडौंको टोलीमा डेभिड वार्नर र विराटनगरको टोलीमा आन्द्रे रसेल तथा एन्जेलो म्याथ्युज रहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special