काठमाडौं, अघिल्लो दिन ३२.६५ अंकले घटेको सेयर बजार मंगलबार ६.६२ अंकले बढेको छ। बजार परिसूचक नेप्से २६६४ अंकमा कायम हुँदा कारोबार रकम भने घटेर ५ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको घट्यो। होटल तथा पर्यटन समूह सर्वाधिक १.०७ प्रतिशतले बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा काठमाडौं महानगरको रोक
Next Article नवनियुक्त भारतीय राजदूत दलेला काठमाडौं आइपुगे



NPL Special
NPL Special