काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जना विरुद्ध आरोपपत्र दायर गरेको छ। विराटनगरस्थित रिजाल क्यानिङ एण्ड कम्पनीको नाममा रहेको सरकारी जग्गा नियम विपरीत फुकुवा र सट्टापट्टा गरी सरकारलाई रू. ७३ करोड ४९ लाखभन्दा बढी हानीनोक्सानी पुर्याएको आरोप उनीहरूमाथि छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special