वैदेशिक रोजगार बोर्डका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वैदेशिक रोजगारीका क्रममा १,२९४ नेपालीको मृत्यु भएको छ। वैशाख महिनामा मात्र १५३ जनाले ज्यान गुमाएका छन्। पछिल्ला १० वर्ष १० महिनामा कुल ११,९८८ नेपालीको मृत्यु भएको तथ्यांकले देखाउँछ। मृत्युका घटनाहरू लगातार उच्च रहँदै आएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


