सैन्य कूपछि पहिलो पटक म्यान्मारमा आम निर्वाचन सुरु भएको छ। गृहयुद्ध, विपक्षी दलमाथि प्रतिबन्ध र मतदातामाथि दबाबका कारण निर्वाचन विवादित बनेको छ। तीन चरणमा हुने मतदानको अन्तिम नतिजा फेब्रुअरीमा आउने अपेक्षा छ। आलोचकहरूले यसलाई सैन्य शासनलाई वैधानिकता दिन गरिएको प्रक्रिया बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


