पहिरोका कारण कोदारी राजमार्ग १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध हुँदा आवतजावत र स्थानीय जनजीवन प्रभावित बनेको छ। सडकको अवस्थाबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानूनमन्त्री सोविता गौतमले स्थलगत अनुगमन गरेका छन्। सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले सरकारप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनआईडीकै आधारमा भारत प्रवेशको अनुमति माग्दै नेपाल
Next Article नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक उद्घाटन


NPL Special
NPL Special
NPL Special
NPL Special