नेपालको पहिलो आधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। परीक्षण अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय र अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। तीन महिनापछि अन्य सवारीलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ। करिब २५ अर्ब रुपैयाँ लागतमा बनेको सुरुङमार्गले काठमाडौं–धादिङ यात्राको समय उल्लेख्य रूपमा घटाउने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपहिरोले कोदारी राजमार्ग १० दिनदेखि अवरुद्ध
Next Article देवानगन्ज तनावग्रस्त, सेना परिचालन


