नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा बन्द भएको छ। चार अर्ब सात करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा २१४ कम्पनीको सेयर मूल्य घटेको, ५८ वटाको बढेको र पाँच वटाको स्थिर रहेको छ। सबै १३ उपसमूह ओरालो लागेका छन् भने एभरेष्ट कलरको सेयरमा सकारात्मक सर्किट लागेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबैंकिङ क्षेत्रसँग सहकार्य बढाउने अर्थमन्त्रीको प्रतिबद्धता
Next Article शैक्षिक परामर्शसम्बन्धी २०७३ को निर्देशिका खारेज


NPL Special
NPL Special
NPL Special
NPL Special