बिहीबार नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४ विन्दुमा पुगेको छ। ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको घट्यो। कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा जलविद्युत् समूहमा सबैभन्दा बढी २ अर्ब ४७ करोडको कारोबार भयो। अपर लोहोरेखोलाको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुग्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सुरु
Next Article पाँच महिनापछि साउन २६ मा स्वदेश फर्कँदै देउवा


