नेपाली कांग्रेसले १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नारामा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ उल्लेख छ। कांग्रेसले केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरेको छ। यसअघि असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेसले सार्वजनिक गर्यो १५औँ महाधिवेशनको लोगो र नारा
Previous Articleताप्लेजुङको दोभान बजारमा आगलागी, १० घरमा क्षति
Next Article वर्षाको कहर: सडक र हवाई यातायात अस्तव्यस्त


