ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट भएर आगलागी हुँदा १० घरमा क्षति पुगेको छ। बिहीबार दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीमा ७ घर पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् भने अन्य ३ घरमा पनि ठूलो क्षति पुगेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। आगो नियन्त्रणउन्मुख रहेको प्रशासनले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special