प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा मतदाताको सहभागिता बढाउन र बदर मत घटाउन राजनीतिक दलहरूलाई भूमिका खेल्न आग्रह गरेका छन्। शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको अन्तरक्रियामा उनले अपेक्षाअनुसार मतदान प्रतिशत बढ्न नसकेको र बदर मतको संख्या उच्च रहेको बताए। निर्वाचनमा देखिएका यस्ता समस्या पहिचान गरी सुधारका लागि राज्यका संयन्त्र र राजनीतिक दलले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special