आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा आज नेपालले ओमानको सामना गर्दैछ। ओमानको अल अमिरेत रङ्गशालामा नेपाली समयअनुसार बिहान ११:१५ बजे यो खेल सुरु हुनेछ।
हाल तालिकाको सातौँ स्थानमा रहेको नेपालले ३५ खेलबाट २८ अंक जोडेको छ। नेपालले आजको खेल जितेमा ३० अंकसहित छैटौँ स्थानमा उक्लिनेछ भने पराजित भएमा क्यानडा छैटौँ स्थानमा कायम रहनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा


