राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच करिब आधा घण्टा छलफल भएको सचिवालयले जनाएको छ। यसअघि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग सरकारको समीक्षा, अध्यादेश र पछिल्ला विवादबारे छलफल गरेका थिए। पछिल्ला घटनाक्रमबीच लामिछानेको राजनीतिक भेटघाट तीव्र बनेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleइनम सापकोटासँग कुनै सम्पर्क नरहेको प्रधानन्यायाधीश शर्माको दाबी
Next Article नेप्से ३१ अंक बढेर तीन महिनायताकै उच्च विन्दुमा



NPL Special
NPL Special