काठमाडौं जिल्ला अदालतले सैनिक कल्याणकारी कोषअन्तर्गत सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनको बक्यौता रकमसम्बन्धी मुद्दामा नेपाली सेनाको पक्षमा फैसला गरेको छ। अदालतले तत्कालीन युवा तथा खेलकुद मन्त्रालयबाट ९ लाख १७ हजार १८० रुपैयाँ असुल गर्न पाउने ठहर गरेको हो। न्यायाधीश ताराकुमारी शर्माको इजलासले कात्तिक १० गते फैसला गर्दै ब्याज भराउने दाबी भने अस्वीकार गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पेट्रोलको बक्यौता मुद्दामा सेनाको पक्षमा फैसला, सरकारले तिर्नुपर्ने ९ लाख
Previous Articleएनपीएलमा पोखराविरुद्ध सुदूरपश्चिमले रोज्यो फिल्डिङ
Next Article पोखराद्वारा सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य



NPL Special
NPL Special