प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो कुनै चिनजान वा सम्पर्क नरहेको दाबी गरेका छन्। सापकोटासँग जोडिएका प्रसंगमा आफ्नो नाम उल्लेख भएपछि विज्ञप्ति जारी गर्दै शर्माले सम्बन्धित व्यक्ति र घटनासँग प्रत्यक्ष वा परोक्ष संलग्नता नरहेको बताएका छन्। उनले सापकोटालाई कहिल्यै नभेटेको समेत स्पष्ट पारेका छन्।




NPL Special
NPL Special