बिहीबार नेप्से परिसूचक ३१.५४ अंक बढेर २६९५ विन्दुमा पुगेको छ। यो साउन १२ यताकै उच्च हो। कारोबार रकम पनि बढेर ८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख ३ यताकै उच्च हो। बजारमा १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ को घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत सूचक बढेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरवि लामिछानेले भेटे सभामुख अर्याल
Next Article कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ



NPL Special
NPL Special