नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले कर्णाली याक्ससामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनायो। ओपनर लोकेश बमले ५२ बलमा तीन चौका र नौ छक्कासहित ८७ रन बनाए। कर्णालीका कप्तान सोमपाल कामीले चार विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लोकेश बमको ८७ रनमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य
Previous Articleकांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ
Next Article सोमपालको विस्फोटक अर्धशतकमा कर्णालीको रोमाञ्चक जित



NPL Special
NPL Special