विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ। अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथि सुनुवाइ गर्दै अनुमति दिएको हो। पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्धको मुद्दा डेढ वर्षदेखि विचाराधीन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special