अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमिति सदस्यको बैठकले सीआईबीबाट मुद्दा चलाइएका चार पदाधिकारीसँग लिखित जानकारी माग्ने निर्णय गरेको छ। शुक्रबारको बैठकले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेसँग जवाफ माग्ने निर्णय गरेको हो। बैठकले फिफाको निलम्बन फुकुवाका लागि पहल गर्न उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा समिति पनि गठन गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special