सगरमाथा आधार शिविर जाने पदमार्गको डिङ्बोचेमा रहेको पुरानो गुड लक होटलमा शुक्रबार बिहान आगलागी हुँदा भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। भान्साबाट सुरु भएको आगो ग्यास सिलिन्डर र काठको संरचनाका कारण तीव्र फैलिएको थियो। आगलागीमा मानवीय क्षति भने भएको छैन। हिमपात र खराब मौसमका कारण उक्त क्षेत्रमा पर्यटकहरू रोकिएका बेला यो घटना घटेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special