परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय नभएको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भ्रमणको आवश्यक तयारी भइरहेको भए पनि दुवै पक्षलाई अनुकूल हुने समय निश्चित भइनसकेको बताएका छन्। उनका अनुसार भ्रमण नियमित प्रकृतिको हुनेछ भने यसको एजेन्डा नेपाल र भारतबीचको समन्वयमा तय गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special