समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रमुख दलहरूले विरोध गरेका छन्। रास्वपाका प्रवक्ता जगदीश खरेल, कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले महासचिव शंकर पोखरेल र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत भन्दै सरकारको आलोचना गरेका छन्। शुक्रबार प्रहरीले तीन पत्रकारलाई नियन्त्रणमा लिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special