नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुग्ध विकास संस्थान (डीडीसी)का पूर्वमहानिर्देशक सञ्जीव झासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि संस्थानलाई १२ करोड १३ लाख ४३ हजार रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्याई गैरकानुनी लाभ लिएको आरोप छ। आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special