काठमाडौं,
पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशभर आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनीको तराई क्षेत्रमा पनि हल्का वर्षा हुन सक्नेछ। राति तराई, उपत्यका र खोँचहरूमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। दार्चुला, बझाङ र हुम्लामा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपृथ्वी राजमार्ग : आज मलेखु-मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
Next Article धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ



NPL Special
NPL Special