काठमाडौं, आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।
आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार रु १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।
त्यसैगरी, १५ जनाले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएनपिएल क्रिकेटः काठमाडौँले टस जित्यो
Next Article एलपी ग्यास उद्योगलाई एक आपसमा गाभिने



NPL Special
NPL Special