काठमाडौं, सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। सोमबार बसेको बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै प्रकाशित समाचारबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित नगर्न र न्याय सम्पादनमा अवरोध पुग्ने समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special