काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। कप्तान रोहित पौडेलले अविजित ४७ र निरोशन डिकवेलाले २७ रन बनाए। तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ भने पोखरा लगातार तेस्रो हारसँगै अंकविहीन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पोखरालाई हराउँदै लुम्बिनी अपराजित, अंकतालिकाको शीर्ष स्थानमा
पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ लुम्बिनी लायन्सका खेलाडी
काठमाडौं, १७ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ लुम्बिनी लायन्सका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस


NPL Special
NPL Special