काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यससँगै लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ । यस सिजनको खेलमा लुम्बिनी अपराजित टोली हो । यता पहिलो संस्करणको विजेता जनकपुरले पनि लुम्बिनीलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयु-१९महिला क्रिकेट : नेपालले हङकङलाई हरायो
Next Article ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु



NPL Special
NPL Special