काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा १५० रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। जितसँगै लुम्बिनीले चार खेलबाट सात अंक जोड्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special